१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा (सूचीसहित)


१६ कार्तिक २०८०, बिहीबार
griha mantralaya

काठमाडौं । गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ ।
यस्तो छ सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७