परम्परागत कोलबाट तेल निकाल्दै


२१ कार्तिक २०८०, मंगलवार
Kol dang 1 scaled

परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै दाङको घोराही उपमहानगरपालिका १८ घोरदौराका स्थानीय । तिहारमा रोटी पकाउन घ्युको विकल्पको रुपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन् । तर, पहिलो समय प्रविधिको विकास र खाद्यवस्तुको सहज उपलब्धताले यस्ता परम्परागत ज्ञान–सीप हराउँदै गएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

Kol dang 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७