बागमती प्रदेश मन्त्रीका पीएसओ मृत फेला


२१ कार्तिक २०८०, मंगलवार
latest News nayapage1 scaled

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् ।
मन्त्री दुलालको अंगरक्षकको रुपमा काम गर्दै आएका ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालका अनुसार आज (मंगलबार) बिहान भण्डारी झुण्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७