प्रधानमन्त्रीले भने–रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसक्यो


१८ मंसिर २०८०, सोमबार
prachanda 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरू रुसी सेनामा मात्रै नभई युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् ।

आज (सोमबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिएका छन् । ‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७