भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा शव फेला


२४ मंसिर २०८०, आईतवार
death
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो ।

शव फेला पर्नेमा काठमाडौं महानगरपालिका–३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन् । उनको शव शुक्रबार फेला परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७