रामधुनीका वडाध्यक्ष परस्त्रीसँग होटलमा भेटिएपछि …


२४ मंसिर २०८०, आईतवार
keshab gautam mk

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान–१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउ परेकोबारे नगरमा जानकारी आएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७