सेनाका हवल्दारको करेन्ट लागेर मृत्यु


२४ मंसिर २०८०, आईतवार
current

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको ज्यान गएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउण्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७