नेप्से अध्यक्षको जिम्मेवारी भन्सार विभागका महानिर्देशक पौडेललाई


२६ मंसिर २०८०, मंगलवार
shobhakanta paudel

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेको अध्यक्ष रहेका भुपाल बराललाई फिर्ता बोलाएर पौडेललाई जिम्मेवारी दिएका हुन् । बराल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालभन्दा पहिले चक्र बुढा नेप्सेको अध्यक्ष थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७