भैँसेपाटीको मन्त्री क्वार्टरमा आगलागी


३ पुष २०८०, मंगलवार
Mantri Quarter Aaglagi vCaSvTrkFj

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । आज (मंगलबार) बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्वार्टरभित्र निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगो लागेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७