कञ्चनपुरमा किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ, अर्का फरार


१३ पुष २०८०, शुक्रबार
Rape 2

कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए । पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुई जनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७