माओवादी संसदीय दलको बैठक जारी (तस्वीरहरु)


२२ माघ २०८०, सोमबार
maobadi samsadiya 2 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो । सोमवार ४ बजेदेखि सुरू हुने संसदको बैठक अघि दलको बैठक बोलाइएको हो ।

maobadi samsadiya 1 1

प्रधानमन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् ।

maobadi samsadiya 3
maobadi samsadiya 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७