तोरी खेतीले सुन्दर देखिएको अरुण नदीको किनार क्षेत्र


२७ माघ २०८०, शनिबार
Tori kheti dhankuta 1

धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ । तस्वीर : नारायण कुमार राई / रासस

Tori kheti dhankuta 1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७