पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, नेताहरुको मूल्याङ्कन र कार्यविभाजन गरिंदै


१५ फाल्गुन २०८०, मंगलवार
maobadi 2

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक आजबाट पुनः सुरू भएको हो ।

maobadi 3

पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पदाधिकारीसहित केन्द्रिय नेताहरूको कार्यविभाजन र आगामी मधेस जागरण अभियानलगायतमा छलफल हुँदैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको बिषयमा छलफल हुनेछ ।

maobadi 4
maobadi 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७