मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पोर्चुगल २–० ले पराजित


१४ चैत्र २०८०, बुधबार
portugal.jpg

काठमाडौँ । पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ । गए राति सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एक–एक गोल गरेका थिए । यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खेलेका थिए भने ब्रुनो फर्नानडेजसहितका केहि महत्वपूर्ण खेलाडी खेलेका थिएनन् । योसँगै पोर्चुगलले अब युरोकप अघि फिनल्याण्ड, क्रोसिया र आयरल्याण्डसँग मैत्रिपूर्ण खेल आगामी जुनमा खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७