एमालेले आज हीरक जयन्ती मनाउने, पूर्व राष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरब’ ले सम्मान गरिँदै


१० बैशाख २०८१, सोमबार
Bidhya Bhandari 3 scaled

काठमाडौं । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवको आयोजना गर्दैछ । सो अवसरमा राष्ट्रिय गौरव पदकबाट पूर्व राष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो । सो हीरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि बिशेष बक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७