नाइजेरिया विरुद्धका खेलमा मेसीको रोमाञ्चक क्षण (फोटो फिचर)


१३ असार २०७५, बुधबार
messi 1

काठमाडौं १२ असार :  लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकप फटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २- १ ले हराउदै अर्जेन्टिना रसिया विश्वकपको अन्तिम १६ मा पुगेको हो।

अर्जेन्टिनाको जितमा मेसी र मार्को रोजोले गोल गरे। नाइजेरियाका लागि मोसेसले पेनाल्टीमा गोल गरेका थिए। यो अवस्थामा क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ ।  यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।

यो अवस्थामा क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।

1530036816384 lc galleryImage SAINT PETERSBURG RUSSIA J

1530037419842 lc galleryImage SAINT PETERSBURG RUSSIA J

 

Marcos Rojo celebrated his late winner with Lionel Messi

Messi 2018 Happy

 

Messi after Goal

 

Messi and Happy

Messi VS N

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७