टाइब्रेकरमा स्पेनलाई हराउँदै आयोजक रसिया क्वाटरफाइनलमा


१७ असार २०७५, आईतवार
tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 12

काठमाडौं, १७ असार । आयोजक रसिया स्पेनलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । रसियाको लुजनिकी रंगशालामा आइतबार राति भएको खेलमा भएको स्पेनलाई टाइब्रेकरमा ४–३ गोल पराजित रसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 12

निर्धारित ९० मिनेट खेल १–१ गोल गोलको बराबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा स्पेनका कोके र लागो एसपाले पेनाल्टी मिस गरेपछि रसिया अन्तिम पेनाल्टी हान्न बाँकी हुँदै विजयी भए । स्पेनका लागि इनेष्टा, पिकं र रामोसले गाेल गरे । भने रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले आआफ्नो पेनाल्टीमा गाेल गरेका थिए ।

खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थिए । रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । इग्नासेभिक विश्वकपको इतिहासमा आत्मघाती गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन्। उनी आज ३८ वर्ष ३ सय ५२ दिनका भए।

यस्तै रसियाका लागि ४१ औं मिनेटमा डिजुबाले पेनाल्टी मार्फत बराबरी गरे । रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो ।

Spain 1 1 Russia AET Russia win 4 3 on pens 2

Spain 1 1 Russia AET Russia win 4 3 on pens 3

Spain 1 1 Russia AET Russia win 4 3 on pens 4

Spain 1 1 Russia AET Russia win 4 3 on pens 6 Spain 1 1 Russia AET Russia win 4 3 on pens 7

Spain 1 1 Russia AET Russia win 4 3 on pens 8 Spain 1 1 Russia AET Russia win 4 3 on pens 1

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 1

 

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 15 tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 14 tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 11

 

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 9 tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 8

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 6

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 2

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 3

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 4

tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७