अनुष्का शेट्टी बलिउड अभिनेत्री हुन्। उनले निकै तेलुगु चलचित्रमा काम गरिसकेकी छिन्। उनले सन् २००५ मा तेलगु फिल्म ‘सुपुर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी थिइन्। उनले अभियन गरेका फिल्महरुमध्ये ‘बाहुबली–२’ निकै चर्चित फिल्म हो। ‘बाहुबली–२’ मा उनले निभाएको ‘देवसेना’को भूमिकालाई निकै प्रसंसा समेत गरिएको थियो।