एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु


५ चैत्र २०७४, सोमबार
nic

 

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।nic asia txnkqh0ghl trspifuwub sfm3mzu4rs Cmf4DQfuJm

बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट फागुन २७ गतेस्वीकृति प्राप्त गरेको छ ।

सम्झौताअनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआईसी एशिया रेमिटमार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४ हजार ६ सयभन्दा बढि सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७