मकवानपुरमा एनआइसी एशियाको शाखा


२४ फाल्गुन २०७४, बिहीबार
nic

काठमाडौं, २४ फागुन : एनआइसी एशिया बैंकले मकवानपुरको मनहरी गाँउपालिका–७ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । nic asia txnkqh0ghl trspifuwub sfm3mzu4rs Cmf4DQfuJm

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार बैंकको नयाँ शाखाको उद्घाटन गरेका छन् । मनहरीमा शाखा खुलेसँगै नेपाल अधिराज्यभर यस बैंकका १८० शाखा कार्यालयहरू, १८३ एटिएम एवम् चार एक्स्टेन्सन काउन्टर पुगेको बैंकले जनाएको छ । बैंकले सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानमा पनि थप शाखा सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७