स्मार्ट लाइसेन्स नै नक्कली


५ श्रावण २०७५, शनिबार
smart licence

काठमाडाैं, ५ साउन ।  ललितपुर ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।smart licence

दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले कान्तिपुरसँग स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७