जाजरकोटको पहिलो मतपरिणाम सार्वजनिक, माओवादीका शक्ति वस्नेतलाई शुरुवाती अग्रता
जाजरकोट : पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणनाको कार्य सुरु भएको छ । जाजरकोटमा प्रदेशसभाको मतगणना कार्य सुरु भएसँगै नजिता आएको छ ।
प्रारम्भीक मत परिणाम अनुसार प्रतिनिधि सदस्यमा माओवादीका शक्ति वस्नेतले ६०७ र कांग्रेसका राजिव शाहले ४३७ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा ‘ख’ तर्फ रुख चिन्हमा ३५१ मत र सुर्यमा २८८ मत खसेको छ। अहिलेसम्म ८२ मत वदर भएको छ ।