प्रकाशमान पराजित भएपछि यसो भने विश्वप्रकाश शर्माले


२८ मंसिर २०७८, मंगलवार
bishwa 2

काठमाडौं, २९ मंसिर । महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंह उभिएको ठाउँमा नै आफू पनि उभिने बताएका छन् । सिंहले देउवालाई समर्थन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनु पर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निणर्य गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७