वाम र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि 


प्रकाशित मिति : November 26, 2017
फाइल तस्बिर

काठमाडौ: निर्वाचनका क्रममा बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ ।
बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच तनाव भएपछि तनाव भएको हो । तनाव बढ्न नदिन प्रहरीले प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको बाजुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्