वाम र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि 


१० मंसिर २०७४, आईतवार
हवाई फायर fir
हवाई फायर fir
फाइल तस्बिर

काठमाडौ: निर्वाचनका क्रममा बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ ।
बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच तनाव भएपछि तनाव भएको हो । तनाव बढ्न नदिन प्रहरीले प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको बाजुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७