सगरमाथाको फोहोर सरकारलाई आरोहीको उपहार


११ आश्विन २०७४, बुधबार
pk sherpa

 

काठमाडौँ: हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् ।pk sherpa

त्यसका लागि पाँच हजार केजी संकलित फोहोरको प्रशोधन थालिएको छ ।यस्तो रचनात्मक उपक्रममा लागेका छन्, आरोही पिके शेर्पा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जलवायु परिवर्तनले पुर्याएको नकारात्मक असरबारे जनचेतना फैलाउन उनले सगरमाथाको फोहोर राजधानी ल्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७