डाक्टरविरुद्ध प्रहरीले दर्ता गरेन जाहेरी


प्रकाशित मिति : September 27, 2017

 

 

काठमाडौँ: नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।

काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारको क्रममा नर्भिकमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारण रहेको दाबी आचार्य परिवारको छ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्