यस्ती भइन् भारतमा ‘धुम’ मच्याउने नेपाली चेली तेरिया मगर (तस्विरहरु)


२२ बैशाख २०७६, आईतवार
te6

काठमाडौं, २२ बैसाख । भारतीय टेलिभिजन शो ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नेपाली चेली तेरिया पाउजा मगर चर्चित नेपाली सेलिब्रेटी हुन् ।

रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो उनलाई । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो ।

पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् । भारतीय शोमा भाग लिइरहेका बेला फुच्ची तेरिया अहिले जवान बन्दै गएकी छन् । लोभलाग्दो प्रतिभाले सबैको मन जितेकी उनको रुपमा समेत सबैलाई मोहित बनाउने खालको छ ।

हेर्नुस् उनै प्रतिभाशाली तेरियाको सुन्दर तस्विरहरु :-

te11
te10
te9
te8
te7
te5
te4
te3
te2
te1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७