माधुरीको बायोपिकमा आलिया


२३ बैशाख २०७६, सोमबार
alia madhuri 00

काठमाडौं, २३ बैशाख । आलियाले काम गरेको चलचित्रले अहिले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । हुन त, उनी अभिनित ‘शानदार र कलंक’ ले बक्स अफिसमा राम्रो कमाई गर्न सकेन । तर, पनि यी दुई चलचित्रको असफलताले आलियालाई कुनै फरक पारेको छैन ।

हालै मात्र, नायिका माधुरी दीक्षितले आफ्नो बायोपिक बनेको खण्डमा नायिका आलिया भट्टले काम गर्दा आफू खुशी हुने बताएकी छिन् । माधुरीले भनिन्, ‘मेरो बायोपिक गर्नका लागि आलिया जस्तो पर्फेक्ट कोही पनि छैन ।

कसैले मेरो बायोपिक बनाउन चाहन्छ भने उसले आलियालाई चलचित्रमा लिओस् तर, माधुरीले आलियाले कथक नृत्य भने सिक्नुपर्ने शर्त पेश गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७