नवराज सिलवाल ६ हजार बढी मत ल्याएर विजयी
ललितपुर : लतितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाटका नेकपा (एमाले)को नवराज सिलवाल् विजयी भएका छन् । उनी ६,२१५ मतान्तरले विजयी भएका हुन् ।
उनले २६,९४६ मत ल्याएका छन् । उनका निकटत्तम प्रतिस्पर्धी कांग्रेसको उदय शम्शेर रानाले २०,७२९ मत ल्याए ।
सिलवाल नेपाल प्रहरीकाे डिजाअाजीबाट राजिनामा दिएर राजनीतिमा अाएका हुन् ।भने २०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री हुन् ।