यस्ताे छ डडेल्धुरामा देउवा ताजा मतपरिणाम
डडेल्धुरा : डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । देउवाले २३ हजार ३ सय ६४ मत पु¥याएका छन् भने माओवादीका खगराज भट्टले १७ हजार ४ सय २१ मत ल्याएर पछ्याइरहेका छन् ।