प्रचण्ड १० हजार बढी मतले अगाडि
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ राप्रपाका नेता विक्रम पाण्डे भन्द १० हजार बढी मतले अगाडि हरको छ ।
प्रचण्ले १०१०७ मतले पाण्डे भन्दा अगाडी रहेको छ । प्रचण्डको ४३०१८ मत रहेको छ । भने, ३२९११ मत पाण्डेको रहेको छ । चितवन क्षेत्र नम्बर ३ मा मतगणना लगभग अन्तिम चरणमा पुगेसँगै प्रचण्डले जित्ने निश्चित जस्तै भएको हो ।