सिभिल बैंकको शाखा रौतहटको गरुडामा


९ असार २०७६, सोमबार
1561375410Picture

काठमाडौं, ९ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ।

सो शाखाको उद्घाटन गरुडा नगरपालिका मेयर इन्नु राययादवले गरे।उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, राजनैतिज्ञ, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो।

गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७