आयोगले माग्यो दलसंग सांसद हुनेको नाम


९ पुष २०७४, आईतवार
nirbachan aayoga

काठमाडौं: निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाnirbachan aayogaट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।, यो समचार
नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७