कश्मीरमा शहीद भए गोर्खा जवान


२४ आश्विन २०७६, शुक्रबार
442b9846dcf824cd8b6a9e87def2ec00 w1000 h500 cp

काठमाडौं,२४ असोज । जम्मूकश्मीरमा गोर्खा जवान  सुवास थापा शहीद भएका छन्।  शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोड निवासी थापा शहीद भएका हुन्।

३ र ५ गोर्खा राइफल्सका जवान थिए सुवास शहीद  । शहीद सुवास थापाको पार्थिव शरीर भोलि अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइनेछ।

शुक्रवार बिहान पाक सेनाले युद्धविरामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा सुवास थापा शहीद बनेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७