कश्मीरमा शहीद भए गोर्खा जवान


प्रकाशित मिति : October 11, 2019

काठमाडौं,२४ असोज । जम्मूकश्मीरमा गोर्खा जवान  सुवास थापा शहीद भएका छन्।  शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोड निवासी थापा शहीद भएका हुन्।

३ र ५ गोर्खा राइफल्सका जवान थिए सुवास शहीद  । शहीद सुवास थापाको पार्थिव शरीर भोलि अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइनेछ।

शुक्रवार बिहान पाक सेनाले युद्धविरामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा सुवास थापा शहीद बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्