रुसको एक अस्पतालमा आगलागी, पाँच कोरोना संक्रमितको मृत्यु


३० बैशाख २०७७, मंगलवार
rus 1

काठमाडौं, ३० बैशाख । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा पाँच कोरोना संक्रमित मृत्यु भएको छ ।

स्थानीय प्रशासनका अनुसार झण्डै एक सय ५० जनालाई अस्पतालबाट सुरक्षित निकालिएको छ । रुसको समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले भेन्टिलेटरबाट भएको सर्ट सर्किटका कारण आगलागी भएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७