मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी युगेन र डोल्मा छिरिङलाई


२७ माघ २०७७, मंगलवार
148142371 3897267883653069 5751460909490808493 o

काठमाडौं, २७ माघ । गौतम बुद्ध फिल्मस् प्र.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन -३) को उपाधी युगेन शेर्पा र डोल्मा छिरिङ शेर्पाले शेर्पाले उपाधी जितेका छन् । दुबै बिजेताले २० र २० हजार नगद पाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा मिस्टर टिन शेर्पा तर्फ क्रमशः फस्ट र सेकेण्ड रनरअप दावा जङबु शेर्पाले पन्ध्र हजार नगद र गौतम शेर्पाले दश हजार नगद हात पारेका छन् ।

त्यस्तै मिस टिन शेर्पा तर्फ फस्ट रनरअफ डोल्मा शेर्पाले पन्ध्र हजार नगद र सेकेण्ड रनरअप मिङमा शेर्पाले दश हजार नगद सहित विभिन्न सब टाइटल हात पारिकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७