७३ देशका प्रतिष्पर्धीलाई पछि पार्दै मेक्सिकोकी आन्द्रे मेजा बनिन् ‘मिस युनिभर्स’


३ जेष्ठ २०७८, सोमबार
aandre

काठमाडौं, ३ जेठ । मेक्सिकोकी आन्द्रे मेजा यो वर्षको मिस युनिभर्स बनेकी छिन् । सन् २०२० मा अर्थात् गत वर्ष हुने तय भएको मिस युनिभर्स कोरोना भाइरसको प्रकोपपछि यस वर्ष सरेको थियो ।

210517004158 01 miss universe winner andrea meza exlarge 169

मिस मेक्सिकोको ताज जितेकी आन्द्रेले फ्लोरिडाको हलिउडमा आयोजित मिस युनिभर्सको ताज जितेकी हुन् । ७३ देशका सुन्दरीलाई पराजित गर्दै आन्द्रे मिस युनिभर्स जित्न सफल बनेकी हुन् । उनले यस प्रतिस्पर्धामा मिस ब्राजिल जुलिया गामालाई पनि पाखा लगाइन् । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७