सनी लियोनीले पतिसँगको बेडरुम फोटो शेयर गरेपछि हंगामा..


१३ फाल्गुन २०७४, आईतवार
maxresdefault 1

बलिउड अभिनेत्री सनी लियोनीले आफ्ना पतिसँग बेडरुममा हुँदाको फोटो शेयर गरेपछि अहिले विश्वभर हङ्गामा मच्चिएको छ । उनको फोटो शेयर हुना साथ भाइरल भएको छ । उनले फोटो इन्स्टाग्राममा शेयर गरेकी हुन् । फोटो शेयर गरेपछि धेरै फ्यानले उनलाई ट्रोल समेत गरेका छन् । maxresdefault 1

सनीले यो फोटो पोस्ट गर्दै आफ्ना फ्यानहरुलाई गुडनाइट भनेकी थिइन् । तस्वीरमा सनी आफ्ना पति डेनियलसँग बेडमा सुतेकी छिन् । यसअघि पनि सनीले डेनियलसँग न्यूड फोटो पोस्ट गरेकी थिइन् । अहिले सनी मलायालम फिल्म वीरमादेवीको सुटिङमा व्यस्त छिन् ।sunny

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७