घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


७ आश्विन २०७८, बिहीबार
gold

काठमाडौं, ७ असोज । नेपाली बजारमा आज (बिहीबार) सुनको सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बुधबार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १,१६५ रुपैयाँमा कारोबार भएकोमा आज १,१५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७