‘हट’ तस्बिर सार्वजनिक गर्दै ज्योति मगरको यस्तो प्रश्न


१६ मंसिर २०७८, बिहीबार
jyoti magar

काठमाडौं, १६ मंसिर । गायिका ज्योति मगर आफ्नो ‘बोल्ड’ व्यक्तित्वका कारण चर्चामा आइरहन्छिन् । स्टेज कार्यक्रमहरूमा मात्र आफ्नो आकर्षक प्रस्तुति दिने होइन, उनी सामाजिक सञ्जालमा पनि बारम्बार आफ्ना बोल्ड तस्बिर पोस्ट गरिरहन्छिन् ।

यसै क्रममा उनले केही दिनअघि पोखरा पुगेर त्यस्तै ‘हट’ तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’
हेर्नुस् तस्विरहरु

Jyoti 1 3vu4KIWkAd
Jyoti 2 YV4Y7uT9p7
Jyoti 3 WyyUU9pWF2
Jyoti 5 JnBRh0tqgB
Jyoti 6 9grnEuIF40

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७