तस्बिरमा कांग्रेसको १४ औं महाधिवेशन


२५ मंसिर २०७८, शनिबार

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई प्रमुख दलका अध्यक्षहरुले सम्बोधन गरे । १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७