तस्बिरमा कांग्रेसको १४ औं महाधिवेशन
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई प्रमुख दलका अध्यक्षहरुले सम्बोधन गरे । १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् ।
हेर्नुहोस् तस्बिरहरु