नाटककार प्रचण्ड मल्लको निधन


२ पुष २०७८, शुक्रबार
prachanda malla1 N91EWgMkjM

काठमाडौं । ख्याती प्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए ।

उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७