भारतमा साढे २७ हजार संक्रमित थपिए, ओमिक्रोन संक्रमितको संख्या १५ सय नाघ्यो


१८ पुष २०७८, आईतवार
Omicron Virus KNmtMCm4wM

नयाँदिल्ली । भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर कोरोनाका कारण २८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
यस्तै, भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोण संक्रमितको संख्या एक हजार ५२५ पुगेको जनाइएको छ । त्यसमध्ये ओमिक्रोनका सबैभन्दा बढी ४६० संक्रमित महाराष्ट्रमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७