हिउँले सेताम्मे साल्दाङ गाउँ


२३ पुष २०७८, शुक्रबार
snow Saldong Gaun

डोल्पा । प्रस्तुत तस्बिर हिउँले सेताम्मे उपल्लो डोल्पाको फोक्सुण्डो गाउँपालिका-३, साल्दाङ गाउँ हो । साल्दाङ गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र हो । हिमपातसँगै यो गाउँ नाकाबन्दीमा परेको छ । शुक्रबार बिहान राससमा प्रकाशित यो तस्बिर हेमन्त केसीले खिचेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७