मेयर शाहले भने, ‘मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु’


२५ असार २०७९, शनिबार
balen

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले स्वर्गीय र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को अभिभावकलाई भेटेका छन् । उनले आज (शनिबार) यमबुद्धका अभिभावकलाई भेटेका हुन् ।

बालेनले आफूले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने पनि बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु ।’ बजेटमार्फत यमबुद्धको सालिक बनाउन रकम छुट्याएको समाचार आएपछि बालेनको कदमको आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७