प्रदेश-१ को प्रदेश सभा बैठक बस्दै


८ श्रावण २०७९, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर । प्रदेश-१ प्रदेशसभाको बैठक आज (आइतबार) दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७