हट अवतारमा फर्किइन् प्रियंका


१२ भाद्र २०७९, आईतवार
Priyanka Karki.

काठमाडौं : सधैं हट अवतारमा देखिने अभिनेत्री प्रियंका कार्की पछिल्लो समयमा आमाको भूमिकामा थिइन् । रिलमा होइन रियलमा उनी आमाको भूमिकमा थिइन् । त्यसो न उनी आमा बनेको बेला पनि चर्चामा थिइन् । प्रियंका प्रेम र बिहेका कारण सधै चर्चा छिन् ।

अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाको छोरी जन्मिएको छ । प्रियंका र आयुष्मानले १६ फागुन २०७६ मा विवाह गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आमा बनेपछिको पहिलो हट तस्बिर प्रियंकाले आइतबार पोष्ट गरेकी छिन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश दिएकी छिन् । लेखेकी छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छे ।’

city
ncll 2
Priyanka Karki and
Priyanka Karki sexy and hot
Priyanka Karki Hot

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७