चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक


१२ आश्विन २०७९, बुधबार
dui nambari film 1536x704 1

काठमाडौं । नेपाली चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘दुई नम्बरी’ मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७