एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार
kp oli upendra

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलमा सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सिट पाउने छ । थप ३५ सिटमा जसपाले एमालेलाई सघाउने छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

sahamati
sahamati 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७