तोरीखेतमा उमेश श्रेष्ठले गरे मतदान


४ मंसिर २०७९, आईतवार
umeshshresthamatadan

चितवन । नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मतदान गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका हुन् । उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७